तीन महिने अभियानमा जुट्यो थाहा एमाले
थाहानगर/५ माघ हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान सुरु गरेको छ। माघदेखि चैत्रसम्मका लागि तोकिएको कार्यक्रम अनुसार माघ ५ गते नगर कमिटीको पूर्ण बैठकले तीन महिने अभियान सुरु गरेको हो । नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षतामा भएको बैठकमा एमाले....