थाहानगर/२० पौष
मकवानपुरको थाहा नगरपालिका ३ थानाबजारस्थित सुखी भविष्य वचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा सम्पन्न भएको छ ।
अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षता एवम् थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
सभाले अध्यक्ष प्रधानले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम, सचिव विक्रम केसीले पेश गर्नु भएको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विक्रम श्रेष्ठले पेश गर्नु भएको आयव्यय विवरण पारित गरेको छ ।
Featured News
-
4 months agoरुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
-
-
4 months ago"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"


Comments