अने किसान महासंघ थाहा संयोजकमा बिनोद
थाहानगर/२२ फागुन नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ थाहा नगर अधिवेशन आयोजक कमिटी गठन भएको छ । नेकपा एमाले थाहा नगर कमिटी सचिवालय सदस्य एवम् अनेकि महासंघ ईञ्चार्ज लक्ष्मण बर्तौलाको सभाध्यक्षतामा भएको भेलाले बिनोद कार्कीको संयोजकत्वमा १७ सदस्यीय आयोजक कमिटी गठन भएको हो । आयोजक कमिटीको सहसंयोजकमा दुतराज थिङ....