थाहाको मागलाई प्राथमिकता दिएको मन्त्री श्रेष्ठको भनाई
थाहानगर/१० असार बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिचाइ मन्त्री एकालाल श्रेष्ठले थाहाको जनताको मागलाई प्राथमिकता दिएको बताउनु भएको छ । आगामी वर्षका लागि विनियोजित वजेट सहि ढंगले कार्यान्वयन गर्न समेत मन्त्री श्रेष्ठले आग्रह गर्नु भयो । १० असारमा भ्रमणको सिलसिलामा थाहा नगर पुग्नु भएका मन्त्री श्रेष्ठले थाहा नगरपालिका प्रमुख....