Byroad News

Loading...

रजनी र पुरुषोत्तमको ‘सुनसान छ की रमाइलो भाछ, हाम्रो गाउँ’


रजनी र पुरुषोत्तमको ‘सुनसान छ की रमाइलो भाछ, हाम्रो गाउँ’

थाहानगर/६ असोज

धादिङका रजनी लामा र पुरुषोत्तम गैरेको स्वरमा नयाँ गीत ‘सुनसान छ की रमाइलो भाछ, हाम्रो गाउँ’ दशैं गीत युट्युव च्यानलमा सावजनिक भएको छ ।

सबिन बलको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोमा गायिका रजनी लामा र इन्द्र तामाङले अभिनय गर्नु भएको छ । परदेशमा ४/५ वर्ष दुःख गरेर स्वदेश फर्किन लाग्दा परिवार खुसी भएको सन्देश गीतले दिएको छ । गीत लोक चौतारी युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । लोक गायिका रजनीले थुप्रै गीतहरुमा स्वर दिइसक्नु भएको छ ।

गीतको लिङ्क https://www.youtube.com/watch?v=B-waUnaIyQc&list=RDB-waUnaIyQc&start_radio=1
 

Comments

KATHMANDU WEATHER