अन्याय विरुद्व लड्न युवा संघलाई आग्रह
थाहानगर/१ जेठ नेकपा एमाले थाहा नगरका नेताहरुले युवाहरुलाई अन्यायका विरुद्व लड्न प्रेरित गरेका छन् । राष्ट्रिय युवा संघ, नेपालको स्थापना दिवशको अवसरमा भएको वनभोज तथा अन्तर्कृया कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य शशीधर सुवेदी, एमाले नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधानलगायतले अन्याय अत्याचारका विरुद्व लड्न तत्कालीन समयमा केपी शर्मा ओलीको अध्यक्षतामा....