शिक्षक भलिबलको उपाधी सुन्दरीदेवीको पोल्टामा
थाहानगर/१६ फागुन नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर समितिको आयोजनामा फागुन १४ गतेदेखि जारी थाहानगरस्तरिय प्रथम रनिङशील्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधी थाहानगरपालिका वडा नं. ७ स्थित श्री सुन्दरीदेवी माविले हात पारेको छ । महांकाल आधारभुत विद्यालय थाहा ११ संग भएको खेलमा सुन्दरीदेवी माविले २५-२०, २५-१४, २३-२५ र २५-१४ ले पराजित गर्दै....