थाहानगर/२९ जेठ
थाहा नगरपालिकाको जनकल्याण माद्यामिक विद्यालयको आयोजनामा सम्पन्न तेस्रो थाहा नगरस्तरीय मावि विज्ञान प्रदर्शनी तथा विज्ञान शिक्षा प्रवर्द्धन–२०८३ प्रतियोगितामा हिमालयन बोडिङ स्कुल प्रथम भएको छ।
२९ जेठमा जनकल्याण माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न प्रतियोगितात्मक कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालय दोस्रो, पालुङ अंग्रेजी आवासीय माद्यामिक विद्यालय तेस्रो तथा मत्स्यनारायण माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments