रजनी र पुरुषोत्तमको ‘सुनसान छ की रमाइलो भाछ, हाम्रो गाउँ’
थाहानगर/६ असोज धादिङका रजनी लामा र पुरुषोत्तम गैरेको स्वरमा नयाँ गीत ‘सुनसान छ की रमाइलो भाछ, हाम्रो गाउँ’ दशैं गीत युट्युव च्यानलमा सावजनिक भएको छ । सबिन बलको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोमा गायिका रजनी लामा र इन्द्र तामाङले अभिनय गर्नु भएको छ । परदेशमा ४/५ वर्ष दुःख गरेर स्वदेश फर्किन लाग्दा परिवार खुसी भएको सन्देश गीतले दिएको छ । गीत लोक चौता...






