# Recent News
थाहानगर/१० असार
आइतबार जेसीज हलमा भएको थाहा नगरापालिकाको १३ औं नगरसभामा नगर प्रमुख बिष्णु बहादुर विष्टले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।
प्रमुख विष्टले पूर्वाधार विकास, आर्थिक विकास, पशु विकास, सहकारी क्षेत्र, पर्यटन, श्रम तथा रोजगार, सामाजिक विकास, खेलकुद, महिला तथा वालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता, खानेपानी तथा सरसफाइ, स्वास्थ्य, शिक्षा, वन तथा वातावरण, विपद व्यवस्थापन, सुशासन तथा संस्थागत, राजश्व परिचालन र न्यायिक निरुपणलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।
नगर प्रमुख विष्टले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमको पूर्ण पाठ:















फोटो: शम्भु अधिकारी
Featured News
-
3 weeks agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
1 month agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments