
LIVE इन्द्रायणी मोटरबाटोमा वर्षात् समयमा हिँड्नै सास्ती
थाहानगर/१२ असार
त्रिभुवन राजथपको पुलको मुखहुँदै आग्रा चल्तीसम्म पुगिने इन्द्रयणी—आग्रा मोटर बाटोमा वर्षात्को मौसममा हिँड्नै सास्ती भएको छ ।
ठाउँठाउँमा पर्याप्त नाली नुहँदा र भएका नाली समेतको उचित मर्मत नहुँदा वर्षात्मा नालीबाट बग्नु पर्ने पानी सडकै सडक भएर बग्नाले यात्राुलाई हिँड्न मै सास्ती हुने गरेको हो ।
शनिबार www.byroadnews.com ले सो बाटोको समस्या लाइभ प्रसारण गरेपछि आइतबार नै थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली र ३ नम्बर वडा अध्यक्ष राजेश केसीले स्थलगत अवलोकन गरेर तत्काल समस्या समाधानका लागि पहल गरिने बाइरोडसँग बताउनु भयो ।
आजको श्रृङ्खलामा सोहि बाटोको अवस्था यो भिडियोमा जस्ताको तस्तै:
Featured News
-
3 days ago
म्यानको साधारणसभा जेठ १७ मा हुने
-
5 days ago
अन्याय विरुद्व लड्न युवा संघलाई आग्रह
-
2 weeks ago
मुक्ति समाज थाहा नगरको अध्यक्षमा पुन: खाती चयन
Comments