थाहानगर/१९ साउन
थाहा नगरपालिकाले आ.व. २०८०/०८१ का लागि ढुंगा, गिट्टी, ग्रावेल, बालुवा उत्खनन्, संकलन तथा निकासी कर उठाउने सम्बन्धी टेन्डर आव्हान गरेको छ ।
साउन १९ गते सूचना जारी गर्दै टेन्डर आव्हान गरेको हो । सूचना अनुसार ३० लाख १९ हजार ५४४ क्युफिट परिमाणमा उत्खनन गर्न पाउने छ । सोका लागि न्यूनतम भ्याट बाहेक २ करोड ७१ लाख ७५ हजार ९८६ रुपियाँ अंक तोकेको छ ।
टेन्डर आव्हान सम्बन्धी बिस्तृत सूचना:



Featured News
-
3 months agoरुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
-
-
3 months ago"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"

Comments