नेविसंघ—अनेरास्ववियु प्यानलबाट पालुङ क्याम्पसको निर्वाचन बहिष्कार
थाहानगर/४ चैत्र भोलि चैत्र ५ गते हुने स्ववियु निर्वाचनअन्तर्गत पालुङ क्याम्पसको निर्वाचन एउटा प्यानलले बहिष्कार गरेको छ । क्याम्पसमा दर्ता भएको नेविसंघ—अनेरास्ववियुको संयुक्त प्यानलले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो । चैत्र ४ गते राति संयुक्त प्रेस विज्ञप्ति जारी गरी निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको हो । विज्ञप्तिमा नेविसंघका तर्फबाट सभापतिका उमेदवार....