Byroad News

Loading...

शिक्षा-प्रविधि

म्यानको साधारणसभा जेठ १७ मा हुने

म्यानको साधारणसभा जेठ १७ मा हुने

थाहानगर/३ जेठ माेवाईल एसाेसियसन अफ उत्तरी क्षेत्र (म्यान)को दशाैं बार्षिक साधारणसभा जेष्ठ १७ गते शनिबार हुने भएको छ ।साधारणसभा होटल फ्यामिलीमा हुने महासचिव सुविन्द्रमान प्रधानले जानकारी दिनुभयो । साधारणसभाले संस्थाको प्रगति प्रतिवेदन, आयव्यय प्रतिवेदन माथि छलफल गर्नेछ । साधारणसभाले नयाँ नेतृत्व चयन समेत हुने अध्यक्ष रोशन रायमाझीले जानकारी दिनुभयो ।

More News

८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा

८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा

काठमाडौं/१६ असार नेपालमा ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेट सेवाको पहुँचमा पुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक....

भ्रामक समाचार लेखेर अफवाह फैलाउने छ अनलाइन बन्द

भ्रामक समाचार लेखेर अफवाह फैलाउने छ अनलाइन बन्द

काठमाडौं/१६ असार काठमाडौं । प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन बन्द गराउने भएको छ । रुपा सुनार....

कोरोनामा विद्यालय: बन्द रहेको आज २ महिना के के गर्दैछ बिद्यालय?

कोरोनामा विद्यालय: बन्द रहेको आज २ महिना के के गर्दैछ बिद्यालय?

थाहानगर/१४ असार बैशाख ११ गते थाहानगरभरिका प्रधानाध्यापकहरुको बैठक बस्यो । बैठकले कक्षा ८ लगायत जेठ २ गतेदेखि हुने भनिएको सबै....


कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप

कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप

काठमाडौं/१२ असार कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप भएको छ। राष्ट्रिय परीक्षा बोर्डले....

थाहा नगरपालिका वडा नम्बर १ को प्रस्तुत कार्यक्रम तथा छुट्याइएको वजेट

थाहा नगरपालिका वडा नम्बर १ को प्रस्तुत कार्यक्रम तथा छुट्याइएको वजेट

थाहा नगरपालिकाको आ.व. ०७८/०७९ का लागि वडा नम्बर १ बाट सिफारिस भई नगर सभामा पारित योजना तथा वजेट १, क्रसरडाडा-कुलगाउ-पोखरी....

विद्यालय कर्मचारीहरु तलब बढाउन माग गर्दै मेयरलाई बुझाए ज्ञापन पत्र

विद्यालय कर्मचारीहरु तलब बढाउन माग गर्दै मेयरलाई बुझाए ज्ञापन पत्र

थाहानगर/९ असार नेपाल विद्यालय कर्मचारी युनियन थाहा नगर कमिटीले विद्यालयमा कार्यरत कर्मचारीहरुको तलब बढाउन माग गर्दै थाहा नगरपालिकाका मेयर लवशेर....


थाहानगरको नीति तथा कार्यक्रम भोलि

थाहानगरको नीति तथा कार्यक्रम भोलि

थाहानगर/९ असार आर्थिक वर्ष २०७८/०७९ का लागि थाहा नगरपालिकाले भोलि (बिहीबार) नगर सभा हुँदैछ । नगर सभामा आ.व. ०७८/०७९ का....

कोरोनाबाट पञ्चायतविरुद्ध लडेका अमात्यको मृत्यु

कोरोनाबाट पञ्चायतविरुद्ध लडेका अमात्यको मृत्यु

थाहानगर/९ असार तत्कालीन पञ्चायत शासनका विरुद्व स्थानीय स्तरमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थाहानगरका एक जनाको कोरोनाको कारण निधन भएको छ....

आजबाट मकवानपुरमा के के कुन कुन समयमा खोल्न पाइने निषेधाज्ञामा? (हेर्नुहोस विस्तृत विवरण सहित ।)

आजबाट मकवानपुरमा के के कुन कुन समयमा खोल्न पाइने निषेधाज्ञामा? (हेर्नुहोस विस्तृत विवरण सहित ।)

सुरेन्द्रमान प्रधान/८ असार बैशाख १६ गतेदेखि जारी हुँदै थपिदै आएको मकवानपुरको निषेधाज्ञा आजबाट फेरि एक हप्ता थप गरिएको छ ।....


भ्याली हार्टले सुरु गर्यो स्कुल समयभरि नै अनलाइन कक्षा

भ्याली हार्टले सुरु गर्यो स्कुल समयभरि नै अनलाइन कक्षा

थाहानगर/८ असार थाहानगरका निजी विद्यालयहरुले यस पटकको निषेधाज्ञामा अलमल नगरी धमाधम अनलाइन कक्षा सुरु गरेका छन् ।  कोरोना संक्रमण दर....

हेटौंडाको हुप्रचौरबाट सात जना सडक बालबालिकाको उद्दार

हेटौंडाको हुप्रचौरबाट सात जना सडक बालबालिकाको उद्दार

हेटौंडा/७  आज हेटौंडाको हुप्रचौरबाट सात जना बालबालिकाको उद्दार गरिएको छ। हुप्रचौरमा बस्ने यी बालबालिकाको दुखदायी दैनिकी देखेर धेरै व्यक्ति तथा....

कक्षा ११ को विद्यार्थी मूल्यांकन विद्यालयले आफ्नो अनुकूलतामा गर्न सक्ने

कक्षा ११ को विद्यार्थी मूल्यांकन विद्यालयले आफ्नो अनुकूलतामा गर्न सक्ने

काठमाडौं/६ असार विद्यालयहरुले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्यांकन गर्न सक्ने भएका छन् । गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले....


कक्षा ८ को ‘मार्कशीट’ मात्र नगरले दिने, विद्यालयले नतिजा सार्वजनिक गरे हुने

कक्षा ८ को ‘मार्कशीट’ मात्र नगरले दिने, विद्यालयले नतिजा सार्वजनिक गरे हुने

थाहानगर/६ असार शैक्षिक सत्र २०७७ को आधारभूत तह (कक्षा ८) को नतिजा सम्बन्धित विद्यालयले सार्वजनिक गर्दा हुने भएको छ । ....

आइतबारदेखि संस्थागत विद्यालयहरुले अनलाइन पढाइ सुरु गर्ने

आइतबारदेखि संस्थागत विद्यालयहरुले अनलाइन पढाइ सुरु गर्ने

थाहानगर/५ असार थाहानगरका संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०७८ को पठनपाठन भोलि (आइतबार)देखि सुरु गरिने भएको छ । थाहानगरका पालुङ भ्याली....

फेसबुकमा नयाँ विषेशता थप्ने तयारी

फेसबुकमा नयाँ विषेशता थप्ने तयारी

एजेन्सी/४ असार विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ ।अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको....


नेपाली भू-उपग्रह स्याट-१ खरानी हुँदै

नेपाली भू-उपग्रह स्याट-१ खरानी हुँदै

काठमाडौं/४ असार अन्तरिक्षमा पठाएको ६ महिनासम्म मात्रै काम गर्न सक्‍ने भनिएको नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट–१’ ले बिहीबार दुई वर्ष....

सुबिधा नपाए बागमती प्रदेशका मिडिया आन्दोलनमा

सुबिधा नपाए बागमती प्रदेशका मिडिया आन्दोलनमा

हेटौंडा/३ असार बागमती प्रदेश सरकारले मिडियाहरुको नविकरण तथा रोयल्टी पूर्ण छुट गर्ने विषयमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद....

सन् २०२५ देखि विन्डोज १० बन्द हुने

सन् २०२५ देखि विन्डोज १० बन्द हुने

काठमाडौं/२ असार माइक्रोसफ्टको सबैभन्दा पछिल्लो तथा लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज १० आगामी सन् २०२५ देखि बन्द हुने भएको छ....


एसईईमा 'ए' ग्रेड ल्याउने विद्यार्थीको कारण खुलाउनु पर्ने

एसईईमा 'ए' ग्रेड ल्याउने विद्यार्थीको कारण खुलाउनु पर्ने

थाहानगर/१ असार यो वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को मूल्यांकन गर्दा कुनै पनि विद्यार्थीले ८० भन्दा धेरै....

आजदेखि नयाँ शैक्षिक सत्र, थाहामा कक्षा ८ को नतिजा असार ५ भित्र गर्ने तयारी

आजदेखि नयाँ शैक्षिक सत्र, थाहामा कक्षा ८ को नतिजा असार ५ भित्र गर्ने तयारी

थाहानगर/१ असार बैशाख दोस्रो हप्तादेखि कोभिड-१९ को जोखिमका कारण बन्द रहेको शैक्षिक क्रियाकलाप आजबाट सुरु भएको छ ।  धेरैजसो बिद्यालयहरुले....