Byroad News

Loading...

अर्थ-कृषि-पर्यटन

म्यानको साधारणसभा जेठ १७ मा हुने

म्यानको साधारणसभा जेठ १७ मा हुने

थाहानगर/३ जेठ माेवाईल एसाेसियसन अफ उत्तरी क्षेत्र (म्यान)को दशाैं बार्षिक साधारणसभा जेष्ठ १७ गते शनिबार हुने भएको छ ।साधारणसभा होटल फ्यामिलीमा हुने महासचिव सुविन्द्रमान प्रधानले जानकारी दिनुभयो । साधारणसभाले संस्थाको प्रगति प्रतिवेदन, आयव्यय प्रतिवेदन माथि छलफल गर्नेछ । साधारणसभाले नयाँ नेतृत्व चयन समेत हुने अध्यक्ष रोशन रायमाझीले जानकारी दिनुभयो ।

More News

भीमफेदी-कुलेखानी सुरुङको औचित्य छैन - माओवादी केन्द्र

भीमफेदी-कुलेखानी सुरुङको औचित्य छैन - माओवादी केन्द्र

हेटौंडा/२५ जेठ  नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभा दलले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको कुनै औचित्य नरहेको जनाएको छ ।  बागमती प्रदेशका....

अष्ट्रेलियाको भनी झुक्याएर नवलपरासीको बाख्रा वितरण

अष्ट्रेलियाको भनी झुक्याएर नवलपरासीको बाख्रा वितरण

मोरङ/२५ जेठ  मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरण गरेको पाइएको छ । नगरपालिकाले जेठ १५ गते अष्ट्रेलियाबाट आयात....

वार्षिक ७ देखि १० लाख कमाउँछु

वार्षिक ७ देखि १० लाख कमाउँछु

‘टिष्टुङ्ग पालुङ गाउँ ऋषेश्वर थानैमा माया प्रिति लाउँ’ यो धेरै वर्ष अगाडि रचिएका शब्दहरु हुन् । अझै पनि भर्खरका बच्चादेखि....


बिदेशबाट आउनेले दुई पटक पीसीआर गर्ने र क्वारेन्टाइन बसेको खर्च आफैले तिर्नु पर्ने

बिदेशबाट आउनेले दुई पटक पीसीआर गर्ने र क्वारेन्टाइन बसेको खर्च आफैले तिर्नु पर्ने

काठमाडौं/२५ जेठ  विदेशबाट नेपाल आउने यात्रुले दुई पटक पीसीआर गर्न र होटलमा क्वारेन्टाइन बस्न अनिवार्य गरिएको छ । सो बापत....

अनलाइन व्यापार र होम डेलिभरी नरोक्न सर्वोच्चको अन्तरिम आदेश

अनलाइन व्यापार र होम डेलिभरी नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं/२४ जेठ  सर्वोच्च अदालतले अनलाइन माध्यमबाट सामान गरिने खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।....

१७ कम्पनीको सेयर भाउ आकाशियो

१७ कम्पनीको सेयर भाउ आकाशियो

काठमाडौं/२४ जेठ  सेयर बजार मापन गर्ने नेप्से परिसूचक सामान्य ओरालो लाग्दा पनि १७ कम्पनीहरूको सेयर भाउ आकाशिएको छ । ०.२१....


अब कर्मचारीको पेन्सन सोझै व्यक्तिको खातामा जम्मा हुने

अब कर्मचारीको पेन्सन सोझै व्यक्तिको खातामा जम्मा हुने

काठमाडौं/२४ जेठ  सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीको मासिक निवृत्तभरण (पेन्सन) रकम विद्युतीय कोष हस्तान्तरणबाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने....

राष्ट्र बैंकको निर्देशन अनुसार व्याजदर निर्धारण गरेका छौँ: कार्की

राष्ट्र बैंकको निर्देशन अनुसार व्याजदर निर्धारण गरेका छौँ: कार्की

पछिल्लो समय सरकारले राष्ट्र निर्माणको तीन खम्बे अर्थ नीतिमा सहकारीलाई एउटा महत्वपूर्ण क्षेत्रको रुपमा मानेको छ । कुन बेला गाउँ....

पेट्रोलको मूल्य १ सय २५ रुपियाँ पुग्यो

पेट्रोलको मूल्य १ सय २५ रुपियाँ पुग्यो

काठमाडौं/२२ जेठ  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य....


तरकारी निर्यात गर्न सहकारीको आफ्नै गाडी

तरकारी निर्यात गर्न सहकारीको आफ्नै गाडी

सुवाष खुलाल क्षेत्री/बज्रबाराही/२२ जेठ  थाहानगरपालिका ६ बज्रबाराहीस्थित साना किसान कृषि सहकारी संस्थाले स्थानीय स्तरमा उत्पादन हुने तरकारी तथा फलफूलको निर्यातका....

मकवानपुरमा संघीय सरकारको बजेट यस्तो छ, थाहालाई साँढे ४३ करोड बिनियोजन

मकवानपुरमा संघीय सरकारको बजेट यस्तो छ, थाहालाई साँढे ४३ करोड बिनियोजन

थाहानगर/२१ जेठ आर्थिक वर्ष २०७८ /०७९ मा थाहा नगरपालिकालाई संघीय सरकारले उपलब्ध गराउने अनुदान रकममा वृद्धि भएको छ । चालु....

पसलमा भीड गर्ने व्यवसायी र दुरुपयोग गर्ने अटो प्रहरी नियन्त्रणमा

पसलमा भीड गर्ने व्यवसायी र दुरुपयोग गर्ने अटो प्रहरी नियन्त्रणमा

 हेटौंडा/२१ जेठ  हेटौंडाका व्यवसायी हिरालाल केशरीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी बिरामी बोक्न प्रयोग गरिने अटो रिक्सामा खाद्यान्न....


जीटुजीमार्फत भारतबाट दुई लाख टन मल ल्याइँदै

जीटुजीमार्फत भारतबाट दुई लाख टन मल ल्याइँदै

काठमाडौ/२१ जेठ  सरकार–सरकार (जीटुजी) मार्फत नेपालले छिमेकी मुलुक भारतबाट दुई लाख मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ । बजारमा....

लकडाउनकै बीचमा आलु खन्ने चटारोले छोडेन टिष्टुङ पालुङका किसानहरुलाई

लकडाउनकै बीचमा आलु खन्ने चटारोले छोडेन टिष्टुङ पालुङका किसानहरुलाई

सुवाष खुलाल क्षेत्री/बज्रबाराही/२० जेठ    देश लकडाउनले पुरै जस्तो ठप्प छ । सरकारले दोश्रो चरणको नयाँ भेरियन्टको  कोभिड –१९ (कोरोना....

साल्ट ट्रेडिङले खाद्यान्न र ग्याँसको सस्तो मूल्य सार्वजनिक गर्यो

साल्ट ट्रेडिङले खाद्यान्न र ग्याँसको सस्तो मूल्य सार्वजनिक गर्यो

काठमाडौं/२० जेठ  साल्ट ट्रेड्रिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्याँस सस्तो मूल्यमा बिक्री गर्ने भन्दै मूल्यसूची सार्वजनिक गरेको छ । ....


बैंकिङ क्षेत्रमा उदाउँदै "सिन्धु विकास बैंक"

बैंकिङ क्षेत्रमा उदाउँदै "सिन्धु विकास बैंक"

बेमौसमी तरकारी भण्डारको क्षेत्रले परिचित थाहा नगरपालिकामा स्थापनाको छोटो अवधिमा ग्राहक माझ लोकप्रिय बन्दै गएको छ, सिन्धु विकास बैंक ।....

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं/२० जेठ  साताको कारोबारको पाचौं दिन २० जेठमा सुनको मूल्य चार सय रुपियाँ बढेको छ । १९ जेठमा प्रतितोला ९४....

निषेधाज्ञा उलंघन गर्ने व्यवसायीबाट जरिवाना असुली।(प्रेस नोट सहित)

निषेधाज्ञा उलंघन गर्ने व्यवसायीबाट जरिवाना असुली।(प्रेस नोट सहित)

हेटौंडा/१८ जेठ, जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाहरुमा अनुगमन गरि निषेधाज्ञा उलंघन गरेका व्यवसायीहरुबाट जरिवाना असुली गरेको छ....


साउनदेखि अवैध मोबाइल नचल्ने

साउनदेखि अवैध मोबाइल नचल्ने

काठमाडौं/१६ जेठ सरकारले आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्ष....

दूधको खपत आधा घट्यो, २० हजार कृषक–व्यवसायी संकटमा

दूधको खपत आधा घट्यो, २० हजार कृषक–व्यवसायी संकटमा

२२ जेठ, काठमाडौं । चितवन केशरबागका भागीरथ तिमल्सेनाको गोठमा २० वटा गाई छन् । उनले सबै गाईबाट गरेर एक दिनमा....