Byroad News

Loading...

समाचार

थाहाको बजेट ९१ करोड

थाहाको बजेट ९१ करोड

थाहानगर/७ असार मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार रुपियाँको बजेट पारित भएको छ ।  थाहा नगर सभाको २१ औं अधिवेशनमा नगर उपप्रमुख भरत गोपालीले पेश गर्नु भएको आगामी वर्षको बजेट सभाले सर्वसम्मत पारित गरेको हो ।  पेश भएको बजेट....

More News

नेपाल प्रहरीको प्राविधिकतर्फ २२१ पदमा जागिर खुल्यो

नेपाल प्रहरीको प्राविधिकतर्फ २२१ पदमा जागिर खुल्यो

काठमाडौं/२५ भदौ नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ । प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत....

हेटौंडामा जुवाको खालबाट थाहानगरका एकसहित ६ जना पक्राउ

हेटौंडामा जुवाको खालबाट थाहानगरका एकसहित ६ जना पक्राउ

हेटौंडा/२५ भदौ बागमती प्रदेशको राजधानी हेटौंडामा नगद १ लाख ३२ हजार ३९० रुपियाँ सहित ६ जना जुवाडे पक्राउ परेका छन्....

प्रधानसेनापति शर्माले सम्हाले कार्यभार

प्रधानसेनापति शर्माले सम्हाले कार्यभार

काठमाडौं/२४ भदौ नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हाल्नु भएको छ । शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरे....

महामन्त्रीमा विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी घोषणा

महामन्त्रीमा विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी घोषणा

काठमाडौं/२४ भदौ सत्तारुढ दल नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको....

आज हरितालिका तीज मनाइदै

आज हरितालिका तीज मनाइदै

थाहानगर/२४ भदौ आज हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाइँदैछ । हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन्....

नेपाली काँग्रेस अधिवेशन: थाहामा घम्साघम्सी, गोपाली, जोशी र लामाद्वारा उम्मेदवारी घोषणा 

नेपाली काँग्रेस अधिवेशन: थाहामा घम्साघम्सी, गोपाली, जोशी र लामाद्वारा उम्मेदवारी घोषणा 

थाहानगर/२३ भदौ नेपाली काँग्रेसको थाहानगर अधिवेशन भाद्र २७ गते हुँदैछ । नयाँ नेतृत्व चयन समेत हुने अधिवेशनका लागि सभापति पदमा घम्साघम्सी....

वागमतीमा मन्त्रिपरिषद् विस्तार, ७ मन्त्री र ४ राज्यमन्त्री नियुक्त, आजै लिए शपथ

वागमतीमा मन्त्रिपरिषद् विस्तार, ७ मन्त्री र ४ राज्यमन्त्री नियुक्त, आजै लिए शपथ

हेटौंडा/२३ भदौ बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गर्नु भएको छ । बुधबार ७ मन्त्री र ४ जना राज्यमन्त्री....

मकवानपुरकी जुनेली श्रेठसहित ९ जना बागमती प्रदेशको मन्त्री बन्दै

मकवानपुरकी जुनेली श्रेठसहित ९ जना बागमती प्रदेशको मन्त्री बन्दै

हेटौंडा/२३ भदौ नेकपा एमाले मकवानपुरकी नेतृ एवं बागमती प्रदेशको सांसद जुनेली श्रेष्ठसहित ९ जना मन्त्री बन्दै हुनुहुन्छ । आज बागमती....

आज दर खाने दिन

आज दर खाने दिन

थाहानगर/२३ भदौ महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन । तीज पर्वको अघिल्लो दिन तीजको व्रत....

एमाले मकवानपुरका २ प्रमुख र २ उपप्रमुख सहित ३९ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजबादी

एमाले मकवानपुरका २ प्रमुख र २ उपप्रमुख सहित ३९ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजबादी

हेटौंडा/२२ भदौ दल फुटाउने अध्यादेशले नेकपा एमाले आधिकारिक रूपमा विभाजन भएपछि एमालेबाट विजयी भएका प्रदेश तथा स्थानीय जनप्रतिनिधिलाई दल रोज्न....

मकवानपुरमा अझै निषेधाज्ञा बाँकी छ कि सकियो?

मकवानपुरमा अझै निषेधाज्ञा बाँकी छ कि सकियो?

थाहानगर/२२ भदौ बजारमा मानिसको चहलपहल हेर्दा मकवानपुरमा निषेधाज्ञा पूर्ण रुपमा हटिसकेको जस्तो देखिए पनि कानुनी रुपमा भने अझै कायम छ....

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन कार्तिक ७,८ र ९ गते

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन कार्तिक ७,८ र ९ गते

हेटौंडा/२२ भदौ कोभिड–१९ (कोरोना भाइरस) को कारण स्थगित भएको मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं साधरणसभा तथा निर्वाचन कार्तिक ७,....

आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन

आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन

थाहानगर/२२ भदौ हिन्दुधर्मालम्वीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।....

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभा/२१ भदौ संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको....

काठमाडौंमा एक रातमै १२१.५ मिलिमिटर वर्षा हुँदा नदी छेउका वस्तीहरु जलमग्न

काठमाडौंमा एक रातमै १२१.५ मिलिमिटर वर्षा हुँदा नदी छेउका वस्तीहरु जलमग्न

काठमाडौं/२१ भदौ आइतबार राति काठमाडौं उपत्यकामा अतिभारी वर्षा भएको छ । एक रातमै १२१.५ मिलिमिटर वर्षा हुँदा बागमती र यसका....

जेसीज सम्मेलन आज सकिदै, पर्यटन प्रवर्द्धनमा टेवा पुगेको विश्वास

जेसीज सम्मेलन आज सकिदै, पर्यटन प्रवर्द्धनमा टेवा पुगेको विश्वास

थाहानगर/२१  नेपाल जेसीजको आयोजना तथा पालुङ जेसीजको आतिथ्यतामा २० भदौदेखि सुरु भएको क्षेत्र ख सम्मेलन आज सोमबार सम्पन्न हुँदैछ ।....

नेपाल जेसीजको क्षेत्रीय सम्मेलन आजदेखि पालुङमा हुँदै

नेपाल जेसीजको क्षेत्रीय सम्मेलन आजदेखि पालुङमा हुँदै

थाहानगर/२० भदौ नेपाल जेसीजको क्षेत्र ख सम्मेलन आजदेखि पालुङमा सुरु हुँदैछ । नेपाल जेसीजका चार वटा क्षेत्रहरुमध्ये ख सम्मेलन पालुङ....

आजदेखि थाहानगरका विद्यालयहरु सञ्चालन हुँदै

आजदेखि थाहानगरका विद्यालयहरु सञ्चालन हुँदै

थाहानगर/२० भदौ बैशाख १४ गतेदेखि बन्द रहेको थाहानगरका विद्यालयहरु अज (आइतबार)देखि खुल्ने भएका छन् ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरको १७....

शुक्रबार देशभर थप १७५६ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

शुक्रबार देशभर थप १७५६ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं/१८ भदौ पछिल्लो २४ घण्टामा देशभर थप १७५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका....

३५ जिल्लामा मात्रै कांग्रेसको वडा अधिवेशन सम्पन्न

३५ जिल्लामा मात्रै कांग्रेसको वडा अधिवेशन सम्पन्न

काठमाडौं/१८ भदौ सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि शुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा....