Byroad News

Loading...

राष्ट्रिय

नेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

नेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

थाहानगर/३१ जेठ मकवानपुर स्थित थाहा नगर उद्योग वाणिज्य संघले नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कार्यसमितिलाई स्वागत सम्मान गरेको छ । ३१ जेठमा संघको सभा हलमा अध्यक्ष पुरुषोत्तम ढकालको सभाध्यक्षता एवम् थाहा नगरपालिका प्रमुख बिष्णु बहादुर विष्टको प्रमुख आतिथ्यता, नगर उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यतामा स्वागत गरिएको हो ।....

More News

आज २०८ औँ भानु जयन्ती मनाइदै

आज २०८ औँ भानु जयन्ती मनाइदै

थाहानगर/२९ असार नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरि मनाइँदैछ । सरल नेपाली....

प्रहरी जवानको लिखित परीक्षा सार्वजनिक, ७ हजार ३२४ जना उत्तीर्ण

प्रहरी जवानको लिखित परीक्षा सार्वजनिक, ७ हजार ३२४ जना उत्तीर्ण

काठमाडौं/२९ असार लोक सेवा आयोगले नेपाल प्रहरीको प्रहरी जवानको लिखित परीक्षा सार्वजनिक गरेको छ । आयोगले २०७७ फागुनमा लिएको लिखित....

एसईईको नतिजा आउन साउन अन्तिमसम्म लाग्ने

एसईईको नतिजा आउन साउन अन्तिमसम्म लाग्ने

काठमाडौं/२९ असार कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लास्थित शिक्षा....

सुरक्षा प्रमुख र जिल्ला प्रशासनलाई सुरक्षा व्यवस्था कडा पार्न गृहको विशेष परिपत्र

सुरक्षा प्रमुख र जिल्ला प्रशासनलाई सुरक्षा व्यवस्था कडा पार्न गृहको विशेष परिपत्र

काठमाडौं/२८ असार प्रतिनिधि सभा पुनःस्थापना र काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न सर्वोच्च अदालतबाट भएको परमादेशपछि गृह मन्त्रालयले देशभर....

थाहानगरमा राजश्व संकलनमा हिनामिना, छानविन गरिने

थाहानगरमा राजश्व संकलनमा हिनामिना, छानविन गरिने

थाहानगर/२८ असार थाहा नगरपालिकामा वडा कार्यालयहरुबाट राजश्व संकलनमा कर्मचारीबाट हिनामिना भएको उजुरी परेपछि आवश्यक छानविन गरिने भएको छ । थाहा....

सर्वोच्चको फैसला विरुद्ध देशका विभिन्न सहरमा विरोध प्रदर्शन

सर्वोच्चको फैसला विरुद्ध देशका विभिन्न सहरमा विरोध प्रदर्शन

थाहानगर/२८ असार सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध देशका विभिन्न सहरहरुमा विरोध प्रदर्शन गरेको छ । नेकपा एमालेका भातृ संगठनहरुले राजधानी....

देउवाको नेतृत्वमा सरकार बनाउने गठबन्धनको निर्णय

देउवाको नेतृत्वमा सरकार बनाउने गठबन्धनको निर्णय

काठमाडौं/२८ असार विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । कोटेश्वरमा बसेको बैठकले सर्वोच्च....

नेपालमा हालसम्म प्रतिनिधिसभा छ पटक विघटन, चार पटक पुनःस्थापना

नेपालमा हालसम्म प्रतिनिधिसभा छ पटक विघटन, चार पटक पुनःस्थापना

काठमाडौं/२८ असार नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई....

भोलिदेखि देशभर जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइने

भोलिदेखि देशभर जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइने

काठमाडौं/२८ असार अमेरिकाबाट जोन्सन र चीनबाट भेरोसेल खोप आइपुगे लगत्तै सरकारले भोलि असार २९ गतेदेखि खोप अभियान सञ्चालन गर्ने घोषणा....

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन अन्त्य

काठमाडौं/२८ असार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्नु भएको छ । मन्त्रिपरिषद्को सिपारिसमा राष्ट्रपति भण्डारीले सोमबार राति १२....

अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं/२८ असार मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय रहिरहने....

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं/२८ असार सर्वोच्च अदालतले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश....

ओली-नेपाल भेटवार्ताको तयारी

ओली-नेपाल भेटवार्ताको तयारी

काठमाडौं/२८ असार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको तयारी भएको....

एमाले सहमति विवादमा

एमाले सहमति विवादमा

काठमाडौं/२८ असार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि हुने सहमतिको व्याख्या स्वीकार्य नरहेको बताउनु....

अमेरिकाले दिएको १५ लाख खोप नेपाल आइपुग्यो

अमेरिकाले दिएको १५ लाख खोप नेपाल आइपुग्यो

काठमाडौं/२८ असार एक डोज मात्र लगाए हुने अमेरिकाले उपलब्ध गराएको जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप नेपाल आइपुगेको छ....

संसद विघटन: आजै आउला त फैसला ?

संसद विघटन: आजै आउला त फैसला ?

काठमाडौं/२८ असार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अज असार २८ गते सोमबार फैसला आउने अपेक्षा गरिएको छ । किनभने जेठ....

एमाले कार्यदलमा १० बुँदे सहमति (विस्तृत सहमति)

एमाले कार्यदलमा १० बुँदे सहमति (विस्तृत सहमति)

काठमाडौं/२७ असार सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ....

खाने तेलको भाउ लिटरको २० देखि ४० रुपियाँ घट्यो

खाने तेलको भाउ लिटरको २० देखि ४० रुपियाँ घट्यो

काठमाडौं/२७ असार आठ महिनादेखि निरन्तर उकालो लागेको खाने तेलको मूल्य घट्न थालेको छ । तेल उत्पादनका लागि आयात गरिने कच्चा....

जनता समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वोच्चमा रिट

जनता समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं/२७ असार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।....

एआईजीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

एआईजीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं/२७ असार प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)मा बढुवा भएका सहकुल बहादुर थापा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा....