थाहानगर/२४ भदौ
लामो समयदेखि सेवा बन्द रहेको पालुङ-हेटौंडा सुमो फेरि सुचारु भएको छ ।
थाहा यातायातका अनुसार यात्रुहरुको मागलाई ध्यानमा राख्दै हालैबाट सुमो सेवा सुचारु गरेको हो । पालुङबाट विहान ६:३० बजे र हेटौंडाबाट पालुङमा लागि दिउसो ३ बजे सुमो सञ्चालन भैरहेको छ ।
पालुङमा सुमो काउन्टर शिखरकोटबाट र हेटौंडाका लागि ९८४५१६५३६८ जयराम कार्कीलाई सम्पर्क गर्न सकिने जनाएको छ ।
Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments