एजेन्सी/१४ चैत्र
चीनको सबैभन्दा ठूलो सहर सांघाइले कोभिडमा नियन्त्रण ल्याउन सोमबारदेखि लकडाउन सुरु गरेको छ।
सञ्चारमाध्यमहरुका अनुसार २ करोड ६० लाख मानिस बसोबास गर्ने यो सहरको लकडाउनका क्रममा सार्वजनिक यातायातलगायत अन्य सेवाहरु पनि बन्द गरिएको छ।
अहिलेको प्रारम्भिक लकडाउन शुक्रबारसम्म जारी रहनेछ। अर्को चरणको लकडाउन शुक्रबारदेखि मंगलबारसम्म सहरको पश्चिमी क्षेत्रमा हुने सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments