कुरिनटार/११ चैत्र मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । आगामी सोमबार (१४ गते) केबलकार नियमित मर्मत गर्नुपर्ने भएकाले बन्द हुने भएको हो ।
मंगलबारदेखि पुनः केबलकार सञ्चालनमा हुने मनकामना केबलकारले जनाएको छ । केबलकार बन्द भए पनि अन्य सेवा रेष्टुरेण्ट र अन्य सेवा भने सुचारु हुने छ ।
Comments