Byroad News

Loading...

फेरि बढायो इन्धनको मूल्य


फेरि बढायो इन्धनको मूल्य

थाहानगर/१९ फागुन
नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रति लिटर ५/५ रुपैयाँ बढाएको हो । अब पेट्रोल प्रतिलिटर १५०, डिजल र मट्टीतेल प्रतिलिटर १३३ रुपैयाँ पुर्याएको छ । 

निगमले एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य बढाएको छैन । 

Comments

KATHMANDU WEATHER