थाहानगर/७ फागुन
मतदाता परिचय पत्र हराएकाहरुले अर्को लिन निर्वाचन कार्यालयमा निवेदन गर्न निर्वाचन आयोगके सूचना गरेको छ ।
आयोगले सूचना जारी गर्दै परिचय पत्र नष्ट भएको वा हराएकाहरुले फागुन २० गतेसम्ममा सम्बन्धित वडा कार्यालयबाट सिफारिस लिई निवेदन दिन भनिएको छ ।
आयोगले मतदाता नामावली रहेको जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सूचित गरेको हो ।
Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments