काठमाडौं/२५ माघ
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेका छन्।
थापाको निर्णयपछि पार्टीका उच्च तहका नेताहरुसँग छलफल र संवादमा रहेका लिङ्देनले अचानक आएको निर्णयले आफू दुखी भएको भन्दै पुनर्विचार गर्न आग्रह गरेका हुन्।
राप्रपाका पूर्वअध्यक्ष थापाले मंगलबार आफ्नो गृहनगर हेटौँडा पुगेर आफू राप्रपाबाट अलग भएको घोषणा गरेका थिए।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments