Byroad News

Loading...

नेपालमा आज अहिलेसम्मकै उच्च संक्रमण


नेपालमा आज अहिलेसम्मकै उच्च संक्रमण

काठमाडौं/४ माघ
पछिल्लो २४ घण्टामा देशभर १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ बैशाख २०७८ मा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८ सय २८ जनाको परीक्षण गरिएको थियो ।१७ हजार ८ सय ७२ जनाको पीसीआर परिक्षण गर्दा ८ हजार ७ सय ३० र १० हजार २ सय ५८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

Comments

KATHMANDU WEATHER