काठमाडौं/२५ पुस
गत २४ घण्टामा देशभर साढे ११ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३२ जनामा कोरोना परीक्षण हुँदा ११६७ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २२४ जना निको हुँदा २ जनाको मृत्यु भएको छ । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments