हेटौंडा/२१ पुस नेपाली कांग्रेसको मकवानपुरसहित १६ जिल्लाको अधिवेशन माघ १५ गतेसम्मका लागि सरेको छ ।
यहि पुस २७ गतेका लागि निर्धारित जिल्ला अधिवेशन केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति मार्फत माघ १५ गतेसम्म सरेको जनाएको हो ।
Comments