दामन/१६ पुस
बुधबारदेखि अवरुद्ध त्रिभुवन राजपथ (बाइरोड) शुक्रबार अपरान्हदेखि सुचारु भएको छ ।
बुधबार परेको हिउँले अवरुद्ध सडक डोजर लगाएर पन्छाएपनि बाटोमा फसेका ठूला गाडीहरुका कारण बिहीबारसम्म सुचारु हुन सकेको थिएन ।
तर, शुक्रबार प्रहरीको सहजीकरणमा सडक सुचारु भएको हो । सडक सुचारु भएपछि बाटोमा अलपत्र परेका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments