Byroad News

Loading...

हिउँ पन्छाएपछि बाइरोड खुल्यो


हिउँ पन्छाएपछि बाइरोड खुल्यो

दामन/१५ पुस
बुधबार भएको बाक्लो हिमपातका कारण अवरुद्ध बाइरोड बिहीबार बेलुकीदेखि सुचारु भएको छ ।

गोलमोड र दामन गरि दुवैतर्फबाट हिउँ पन्छएपछि सडक सुचारु भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक सुचारु गर्न प्रहरीले डिभिजन सडक कार्यालय र थाहा नगरपालिकासंग समन्वय गरेको थियो ।

सडक केही ठाउँमा दुई फिट सम्म हिउँ जमेपछि बुधबार दिउँसैदेखि हेटौंडा-पालुङ यातायात अवागमन अवरुद्ध थियो ।

Comments

KATHMANDU WEATHER