काठमाडौं/१४ पुस सरकारले भोलि पुस १५ गतेको तमु ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।
तर निर्णय हुनुअघि नै सामाजिक सञ्जालमा सार्वजनिक विदा हुने भनी गलत सूचना प्रवाह भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताउनु भयो ।
Comments