काठमाडौं/१७ मङ्सिर राष्ट्रिय परीक्ष बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
नतिजा प्रकाशनको तयारीका लागि अहिले बिहान ९ बजे बैठक बोलाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्न लागेको हो ।
Comments