सौराहा/१४ मङ्सिर
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनु भएको छ ।
चितवनमा भएको दशौं राष्ट्रिय महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित हुनु भएको हो । नेतृत्व चयनका लागि भएको निर्वाचनमा २ हजार ९६ जना प्रतिनिधिले मतदान गर्नु भएको थियो ।
अध्यक्षमा ओली भारी मत अन्तरले निर्वाचित हुनु भएको हो । ओलीले निर्वाचनमा १९ सय मत ल्याउनु भएको छभने डा. भीम रावलले १९६ मत ल्याउनु भएको छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments