थाहानगर/५ मङ्सिर
चित्लाङ–चन्द्रागिरी-थानकोट सडक आजदेखि पूर्ण रुपमा बन्द भएको छ ।
सडक खण्डको केही भागको डबल ट्राकको काम सुरु गरिने भएकोले आजबाट पूर्ण रुपले बन्द गरेर काम सञ्चालन गरिएको सडक सरोकार समितिले जनाएको छ । सडक पूर्ण रुपले बन्द गरिएको हुँदा बैकल्पिक बाटो प्रयोग गर्न समितिले अनुरोध गरेको छ ।
सिङ्गल लेनको ट्राकलाई डबल लेन बनाएर अस्थायी नाली समेत निर्माण गरि अब यातायात सुचारु गर्न करिव डेढ महिना लाग्ने समितिको अनुमान छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments