काठमाडौं/११ कात्तिक नेपाल सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको छ ।
भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत सिफारिस भएको स्रोतले बताएको छ ।
Comments