हेटौंडा/६ कात्तिक
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कमिटीमा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्रीलाई मनोनित गरेको छ ।
महासंघको आज शनिबार हेटौंडामा बसेको बैठकले खत्रीलाई प्रदेश कमिटीमा मनोनित गर्ने निर्णय गरेको प्रदेश कमिटीले जनाएको छ ।
खत्री २२ वर्षदेखि संघमा कृयाशील रहदै आउनु भएको छ । खत्री मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिको सभापती हुँदै थाहानगर उद्योग वाणिज्य संघको दोस्रो कार्यकालको अध्यक्ष समेत हुनुहुन्छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments