काठमाडौं/३ कात्तिक
सरकारले बाढीपहिरो र डुबानपीडितलाई राहत दिने निर्णय गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले राहत दिने निर्णय गरेको हो।
सिंहदरबारमा बुधबार बसेको बैठकले बाढीपहिरो र डुबानबाट पीडित भएकाहरूलाई उद्धार गर्ने, राहत दिने निर्णय गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
केहि दिनदेखि देशका विभिन्न भागमा अविरल वर्षा हुँदा जनधनको क्षति भइरहेको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments