काठमाडौं/३१ असोज
नेपालमा आज थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा ८ हजार ७७ जनामा परीक्षण गर्दा थप ३९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल कोरोना सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ। पछिल्लो २४ घण्टामा ६ सय ८० जनाले कोरोना जितेको मन्त्रालयले जनाएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments