काठमाडौं/१४ असोज
नेकपा एमालेले शुक्रबारदेखि ललितपुरको गोदावरीमा विधान महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनमा ५ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।
एमालेको असोज १५–१७ गतेसम्म सञ्चालन हुने विधान महाधिवेशनबारे स्थानीय प्रशासनलाई जानकारी गराएको छ । शान्तिसुरक्षाको व्यवस्था, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने लगायतका विषयमा बुधबार छलफल पनि भएको छ ।
छलफलको क्रममा न्यूनतम उपस्थितिमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर कार्यक्रम सञ्चालन गर्न प्रशासनले भनेको छ ।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments