हेटौंडा/२६ भदौ
नेकपा एमाले मकवानपुरले १० बुदे सहमती कार्यान्वयन गर्दै आज ३२९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।
हेटौंडा पार्टी प्यालेसमा भएको जिल्ला बैठकले तत्कालिन उपाध्यक्ष बद्री लम्सालको अध्यक्षता सो कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा एकालाल श्रेष्ठ र उपसचिवमा लालबहादुर थापा चयन गरिएको छ ।
बैठक विहान ११ बजे २०७५ जेठ २ अगाडिको कमिटी र १ बजे त्यसपछि गठित कमिटीको भएको थियो ।
नामावलीसहित ।














Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments