नौबिसे/१४ भदौ
त्रिभुवन राजपथको नौबिसे-नागढुङ्गाको सिस्नेखोलामा पहिरो झर्दा यातायात अवागमन अवरुद्ध भएको छ ।
अहिले विहान सिस्नेखोलामा झरेको पहिरोका कारण सडक अवरुद्ध भएको खानीखोला प्रहरीले जनाएको छ । काठमाडौंतर्फ गएका सवारीसाधनलाई खानीखोला मै प्रहरेले रोकेको छ ।
कतिबेला अवरुद्ध हट्ने भन्ने एकिन भएको छैन ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments