काठमाडौं/१० भदौ
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताउनु भएको छ ।
निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेता नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘हामी सरकारमा जान्छौं । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौं । कम्युनिष्ट पार्टी छोड्दैनौं’ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments