काठमाडौं/६ भदौ
पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५ सय १६ जनामा गरिएको परीक्षणमा १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा २ हजार २ सय ४८ जनाले कोरोना जितेका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको दर ९३.४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरि मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २४ जना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ पुगेको छ ।
नेपालमा हाल ३८ हजार ७ सय ५१ सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments