मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा दुई मन्त्री नियुक्ति
Byroad News
5 years ago
हेटौंडा/२ भदौ
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ ।
केहि बेर अघि मुख्यमन्त्री शाक्यले प्रदेशको आन्तरिक मामिला कानून तथा भौतिक योजना मन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्ण खनाललाई नियुक्ति गर्नु भएको हो ।
Comments