काठमाडौं/२३ साउन
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आज बसको बैठकले यस्तो निर्णय गरेको हो । कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments