काठमाडौं/२२ साउन नेकपा एमाले माधवकुमार नेपाल समूहले पार्टी एकतामै जोड दिएको छ ।
केन्द्रीय सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले १० बुँदे सहमतिले एकताको आधार तयार पारेको भन्दै थप प्रयास गर्ने निर्णय गरेको छ ।
Comments