बन्दिपुर/१७ असार
तनहुँको बन्दिपुर-४ तामुङमा पहिरोले दुई घर बगाउँदा एक जना बेपत्ता भएको छ । पहिरोमा परेका पाँचको उद्धार भएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरोले बन्दिपुर-३ मा दुई वडा नं ५ मा तीन घर बगाएको खबर आएको छ । मानवीय क्षति नभएको र अन्य क्षेत्रमा भएका घटनाको जानकारी लिने प्रयास भइरहेको छ । तस्वीर: फाइल
Featured News
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments