थाहानगर/१२ असार
७९ किलो गाँजासहित दुई जनालाई आज मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका-५ स्थित परेवाभिर सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा राक्सिराङ-९ का २० वर्षको प्रताप स्याङ्तान र कैलाश गाउपालिका-२ को ४३ वर्षका लालबहादुर स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दाशले जानकारी दिनु भयो ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments