काठमाडौं/१२ असार
प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति भएका पाइलट सहायक रथी आशिषनरसिंह राणालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गर्नु भएको छ ।
मन्त्रिपरिषद्को यही असार ७ को निर्णयबाट उपरथीमा बढुवा हुनु भएका राणालाई प्रधानसेनापति थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित विशेष कार्यक्रममा पाइलट उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नु भएको हो ।
उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयका महानिर्देशकमा पदस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments