Byroad News

Loading...

LIVE दोहोर्‍याएर गर्‍यो कमसल कालोपत्रे


LIVE दोहोर्‍याएर गर्‍यो कमसल कालोपत्रे

LIVE:

थाहानगर/९ असार
त्रिभुवन राजपथको दामन—शिखरकोट खण्डको कालोपत्रे गुणस्तरहीन भएको बाइरोड न्युजले फिल्ड रिपोर्ट प्रसारण गरेपछि कमसल क्षेत्रमा दोहोर्‍यार कालोपत्रे गरिएको छ ।

डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख खड्ग बहादुर श्रेष्ठले गुणस्तर हेरेर आवश्यक कार्बाही गर्न इन्जिनियर र सवइन्जिनियरलाई निर्देशन दिइसकेको बताउनु भयो ।

यो विषयमा प्रसारित सामग्रीमा जनगुनासो सहितको आजको श्रृङ्खला बाइरोड सम्पादक सुरेन्द्रमान प्रधानबाट ।
 

Comments

KATHMANDU WEATHER