Byroad News

Loading...

LIVE मध्य वर्षामा कालोपत्रे, अनुगमन गर्ने निकाय छैन


LIVE मध्य वर्षामा कालोपत्रे, अनुगमन गर्ने निकाय छैन

LIVE

थाहानगर/८ असार
अहिले जल तथा मौसम विज्ञान विभागले मनसुन सुरु भएको जनाउँदै यो वर्ष भारी वर्षा हुने चेतावनी दिइरहेको छ तर, त्रिभुवन राजथपको दामन—शिखरकोट खण्डमा मौसमको कुनै पर्वाह नगरी धामधम कालोपत्रे भइरहेको छ । 

३ सेमी मोटाइको कालोपत्रे हुनु पर्ने र गुणस्तर नभएको भनि सडक विभागका सुभरभाइजर ज्ञानेन्द्र बलामीले निरन्तर ठेकेदार कम्पनी र आफ्नो माथिल्लो निकायमा उजुरी टिपाएका छन्, त्यो न त त्यो उजुरीको सुनुवाई आफ्नै माथिल्लो कार्यालयबाट भएको छ, न त ठेकेदार कम्पनीले नै सुनेका छन् । 

आजको यो श्रृङ्खलामा बाइरोड सम्पादक सुरेन्द्रमान प्रधानले स्थालगत रिपोर्टिङमा तयार पारिएको भिडियो जस्ताको तस्तै:

Comments

KATHMANDU WEATHER