थाहानगर/३ असार
थाहा नगरपालिकाको आगामी नीति तथा कार्यक्रमका लागि नेकपा माओबादी केन्द्र थाहानगर कमिटीले सुझाव पेश गरेको छ ।
नगर अध्यक्ष अरुण रायमाझीले (आज) बिहीबार नगर प्रमुख लवशेर विष्टमार्फत १२ बुँदे सुझाव पेश गरेको हो । सुझाव पत्रमा कोभिड-१९ नियन्त्रण तथा रोकथाममा विशेष ध्यान दिन आग्रह गर्दै शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, प्राकृतिक प्रकोप, खानेपानी तथा सामाजिक सुरक्षालगायतका क्षेत्रमा विशेष कार्यक्रम सन्चालन गर्न आव्हान गरिएको छ ।
सुझाव पत्रको विस्तृत विवरण जस्ताको तस्तै:


Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments